अर्घाखाँची, भूमिकास्थान नगरपालिकाको नुवाकोटमा आफ्नै ज्वाइँको खुकुरी प्रहारबाट तीनजना गम्भीर घाइते भएका छन्। खुकुरी प्रहारबाट सासू, सालो र श्रीमती घाइते भएका हुन । भूमिकास्थान नगरपालिका ६ खमारीबासका २७ वर्षीय चिरन