काठमाडौं , गायक रोशन बालुवा र गायिका स्मृति बोहराको ‘फूलमती’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । डिपी खनालको शब्द रहेको गीतमा रोशन बालुवाकै संगीत छ । गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका