काठमाडौं , हास्य कलाकार शिवहरि पौडेलको निर्देशनमा फिल्म ‘लक्का जवान’ निर्माण हुने भएको छ। फिल्मको सोमबार ललितपुरस्थित बगलामुखी मन्दिरमा शुभ साइत गरिएको हो। किरण केसी, दिलीप रायमाझी, सुरेन्द्र केसीको लगानीमा