समाचार

व्यक्तिले गलत विवरण बुझाए कर छलीमा कारवाही हुनेः अर्थमन्त्री खतिवडा

काठमाडौं, स्वयम् कर घोषणाअन्तर्गत व्यक्तिले गलत विवरण बुझाएमा कर छली सरह नै कारवाही हुने भएको छ। संसदीय समितिमा छलफलको क्रममा रहेको राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक २०७५मा