गुलरिया , बर्दिया राष्ट्रिय निकुञ्जले मान्छे मार्ने पाटेबाघ नियन्त्रणमा लिएको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका १ स्थित भुरिगाउँका पहारीया थारुलाई मारेको बाघलाई निकुञ्जले सोमबार नियन्त्रणमा लिएको हो। मध्यवर्ती क्षेत्रका मानिसलाई आक्रमण