समाचार

करेन्ट लागेर एक मजदुरको मृत्यु

पर्वत , जलजला गाउँपालिकामा बालुवाको थुप्रोमाथि रहेको विद्युतीय तारमा छोइएर एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका १७ वर्षीय गणेश किसान रहेका छन्। शनिबार उनी ट्रयाक्टरका