समाचार

‘बीआरआई निकै ठूलो प्रोजेक्ट हो, यसले सैन्य अभ्यासको परिकल्पना गर्दैन’ प्रचण्ड

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीआरआई निकै ठूलो परियोजना भएकोले यसले सामूहिक विकासको प्रयास गरेको स्पष्ट पार्नु भएको छ ।