काठमाडौं , काठमाडौं र कास्कीबाट १० जना जुवाडे पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–६ महाङ्काल डेरा गरी बस्ने रसुवा गोसाईकुण्ड गाउँपालिका–३ की २८ वर्षीया रिता राई तामाङको कोठामा जुवातास खेलिरहेका