समाचार

सप्तकोशीमा पानीको वहाब बढ्यो, सतर्क रहन आग्रह

काठमाडौं , सुनसरी र सप्तरीमा सप्तकोशी नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। चतरामा सप्तकोशी नदीको जलसतहले सतर्कता तह पार गरेको र खतरा तह