काठमाडौं , साफ यू–१८ च्याम्पियनसिप फुटबलका लागि नेपाली टिम घोषणा गरिएको छ । मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले असोज ३ गतेदेखि शुरुहुने प्रतियोगिताका लागि अन्तिम २३ जनाको सूची सार्वजनिक गरेका हुन्