समाचार

नेपाल–चीन शैक्षिक सम्बन्ध, साढे छ हजार नेपाली विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं , नेपालबाट वर्षेनि सयौँ विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न चीन जाने गरेका छन् । उच्च शिक्षाका लागि चिनियाँ विद्यार्थी पनि नेपाल आउने गरेका छन् । नेपाली विद्यार्थीहरू चिकित्साशास्त्र, इन्जिनियरिङ,