काठमाडौं , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरू बैठकमा नयाँ सभामुख कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको नेकपा स्रोतले बताएको छ