समाचार

नेपाल राष्ट्र बैंकद्धारा दुई मनिचेन्जर कम्पनीको लाइसेन्स खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई मनिचेन्जर कम्पनीको लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले काठमाडौंको ठमेलमा रहेको रेन्बो मनी एक्स्चेन्ज प्रालि र ललितपुरको पुल्चोकमा रहेको