समाचार

प्रतिनिधिसभा बैठक बस्दैः ‘टीआरसी’ विधेयक प्रस्तुत गरिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ । बैठकमा कानून, न्याय तथा मानवअधिकार समितिका सभापति