समाचार

एक नेपाली युवकको मलेसियामा मृत्यु

सल्यान, वैदेशिक रोजगारीका लागि मलेसिया गएका सल्यानको शारदा नगरपालिका–४ साइलाकम्दका ३१ वर्षीय प्रदिप बस्नेतको मृत्यु भएको छ। अचानक मुटु दुखेपछि उनलाई अस्पताल लाने तयारी गर्ने क्रममा नै प्रदिपको शुक्रबार मृत्यु