समाचार

भ्रष्टाचार गर्ने जुनसुकै ओहोदाको व्यक्ति भएपनि छाड्दैनौँः उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ , उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने जुनसुकै ओहोदाको व्यक्ति भएपनि छुट नदिने बताउनु भएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरलेले उक्त कुरा