समाचार

ट्रकको ठक्करबाट एक जनाको ज्यान गयो

हेटौंडा , पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १९ नेवारपानीमा सोमबार राति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार ज्यान जानेमा हेटौंडा–१ का ३० वर्षीय सुरेन्द्र आलेमगर रहेको