काठमाडौं, कांग्रेसको आन्तरिक विवाद टुंग्याउने प्रयास असफल भएको छ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आआफ्नो अडानमा रहेपछि दुई सातादेखि जारी वार्ताले सार्थकता पाउन नसकेको हो। पौडेल समूहको