समाचार

‘एमसीसी फिर्ता हुँदैन’

काठमाडौं, अमेरिकाले संयोजन गरेको परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) हुबहु कार्यान्वयन गर्नरनगर्न सत्तारूढ दलकै नेताहरूले सरकारको ध्यानाकर्षण गराइरहेका बेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेताको भन्दा सरकार र परराष्ट्र मन्त्रालयको धारणा आधिकारिक