मुम्बई , नोरा फतेही एक पटक फेरि चर्चामा आएकी छन्। उनी जबजब डान्स फ्लोरमा आउँछिन् उनको डान्सको चर्चा हुन्छ। अहिले उनी रेमो डिसुजाको फिल्म ‘स्ट्रिट डान्सर’ का कारण चर्चामा छिन्।