समाचार

नेकपा अहिलेको सर्वाधिक लोकप्रिय दलका रूपमा स्थापित भएको छः परराष्ट्रमन्त्री ज्ञवाली

गुल्मी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर सरकारले काम गरिरहेको बताउनु भएको छ । मन्त्री ज्ञवालीले मित्र राष्टहरुसँगको सम्बन्धलाई कसैले पनि तीतो बनाउन नहुने बताउनुभयो । आजदेखि