समाचार

आज देशका यी स्थानमा बर्षा र हिमपात हुने सम्भावना

काठमाडौं , आज देशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका आज देशको पूर्व र पश्चिम पहाड केहि स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको