समाचार

जन्ती सवार ट्याक्टर दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

बाग्लुङ ,तमानखोला गाउँपालिका ३ बुलबुलेमा जन्ती सवार ट्याक्टर दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ ।ज्यान जानेमा ट्याक्टरमा सवार म्याग्दीको मालिका गाउँपालिका २ का २१ वर्षीया रीता पुन, सोही