काठमाडौं, नोवल कोरोना भाइरसको महामारी फैलिएको चीनको हुबेई प्रान्तमा रहेका नेपाली नागरिकलाई शीघ्र सुरक्षित रुपमा स्वदेश फर्काउने वातावरण मिलाउन राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ। नेपाल फर्केकाका लागि दूतावासमार्फत