समाचार

जाडो महिनामा ढिला उठ्ने बानी छ ? सावधान ! देखिनसक्छन् यी समस्या

काठमाडौं ,चिकित्सकहरूका अनुसार जाडो शुरू भएसँगै शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । त्यसकारण जाडो याममा स्वास्थ्यमा विभिन्न समस्या देखा पर्छन् । जाडो याममा छाला सम्बन्धी समस्या, श्वासप्रश्वास, हाड