समाचार

जीप दुर्घटनामा वडा सचिवको मृत्यु, ७ जना घाइते

पोखरा, गोरखामा जीप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । ग १ ज ५५०५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका–६ का वडा सचिव