काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपालमा आएको बाढी प्रकोपका लागि आपतकालीन राहत कार्य सुरु गरेको छ । शुक्रबार चीनको राष्ट्रिय दिवसको ७५औँ वार्षिकोत्सवको अवसरमा विभागले नेपालमा