समाचार

थाइल्याण्ड सिनेटका अध्यक्ष सुरसज्जाले भने ;लुम्बिनी मेरो सपनाको गन्तब्य हो

जेनेभा । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबीच द्विपक्षीय भेटघाट भएको छ। अन्तर व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा आउनु भएका सुरसज्जा सहितको थाइ