समाचार

कोरोना भाइरस गर्मी लागेपछि भाग्छः जान्नुस् ७ भ्रम र यथार्थ

कोरोनाभाइरस संसारभरि फैलिँदै जाँदा यसको त्रास पनि बढिरहेको छ । अनि यससम्बन्धी वाहियात दाबीहरू, षड्यन्त्र सिद्धान्तहरू र गलत सूचनाहरू पनि फैलिरहेका छन् । संसारभरि कोरोनाका बारेमा गलत सूचना प्रवाह भइरहँदा