समाचार

प्रदेश २ नामाकरणमा सकसः चारवटै प्रस्ताव सभाबाट अस्वीकृत

जनकपुर, प्रदेश–२ को नामाकरण प्रदेशसभाबाट टुंगो लगाउने मंगलबारको प्रयास असफल भएको छ। प्रदेशसभामा दल तथा सांसदले राखेका कुनै पनि प्रस्तावमा दुईतिहाइ बहुमत नपुगेपछि नामाकरण टुंगो लाग्न नसकेको हो। नामाकरण र