समाचार

फिल्म पासवर्ड युट्युबमा सार्वजनिक (भिडियो)

काठमाडौं , अभिनेता अनुप विक्रम शाहीको फिल्म पासवर्ड युट्युबमा सार्वजनिक भएको छ । सम्राट बस्नेतको निर्देशन रहेको फिल्म पासवर्ड सोमबार युट्युबमा सार्वजनिक भएको हो । यस फिल्ममा बलिउड अभिनेत्री सनी