समाचार

नेपालमा थप ३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८७ पुग्यो

काठमाडौ , नेपालमा थप ३० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। यो सँगै संक्रमित हुनेको संख्या ४ सय ८७ पुगेको छ। शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा