बुटवल । प्रदेश ५ सरकारले कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको परिवारलाई एक लाख रुपैयाँ दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिका परिवारलाई एक लाख