समाचार

सरकारले २५ गतेभित्र कर तिर्न लगाउनु अव्यवहारिक र गैरजिम्मेवारपनको पराकाष्ठाः कांग्रेस

काठमाण्डौ , सरकारले जेठ २५ गतेसम्म कर तिर्न गरेको ताकेताप्रति नेपाली कांग्रेसले विरोध जनाएको छ । संसदीय दलका नेता बालकृष्ण खाँडले विज्ञप्तिमार्फत कोरोनाको महामारीका बीचमा लकडाउन जारी रहँदा सरकारले कर