काठमाडौं, कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउनको बिषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाउनु