समाचार

पार्टीलाई एकताबद्ध गरेर मुलुकको विकास र समृद्धि गर्ने कि पार्टी फुटाएर मुलुकलाई सङ्कटमा लाने ?

डा डीआर उपाध्याय, यतिवेला सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक किचलो चरमोत्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा गराउन स्थायी समितिको बहुमत अग्रसर