समाचार

पशुपति शर्मा र गायिका सरस्वती लामिछानेको तिजगीत ‘मुन्छे झिल्के–झिल्के’ सार्वजनिक

काठमाडौं, लोकदोहोरी गायक पशुपति शर्मा र गायिका सरस्वती लामिछानेको तिजगीत ‘मुन्छे झिल्के–झिल्के’ सार्वजनिक भएको छ । शर्माकै युट्युब च्यानल पशुपति शर्माबाट सार्वजनिक भएको यो गीतमा गायक शर्माकै शब्द र संगीत