समाचार

आज थप ११६ जना संक्रमित, कुल संक्रमितको संख्या १७ हजार ६१ पुग्यो

काठमाडौं , मंगलबार ११६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आज जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो । योसँगै नेपालमा