काठमाडौं , आज नेपाली काँग्रेसले नेपाल महिला संघकी संस्थापक सभापति मंगलादेवी सिंहको २४ औं स्मृति दिवस मनाउँदैछ। प्रजातान्त्रिक आन्दोलनमा उहाँको योगदानको स्मरण गर्दै काँग्रेस र उसको भ्रातृ संस्थाले स्मृति दिवस