समाचार

स्रोत नखुलेको साढे २८ लाखसहित एक पक्राउ

काठमाडौं, रौतहटमा सशस्त्र प्रहरी बलको टोलीले स्रोत नखुलेको साढे २८ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। ईशनाथ नगरपालिका–९ को लवतनाबाट प्रहरीले २८ लाख ५१ हजार ९६० रुपैयाँ सहित स्थानीय