समाचार

निर्णयलाई गलत प्रचार गरियो नगरप्रमुखः थापा

अर्घाखाँची , भुमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापाले उपप्रमुख खडानन्द बेल्वासेले बिकास निमार्णको कार्यमा पटक पटक अबरुद्ध गरेको बताउनु भएको छ । नगरपालिकाको सभाहलमा सोमवार आयोजित पत्रकार सम्मेलनमा मनतब्य राख्दै उहाँले