काठमाडौं, नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक असोज १९ गतेका लागि बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बस्ने बैठकमा आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल