समाचार

सुनको मूल्य निरन्तर रुपमा ओरालो लाग्दै

काठमाडौं , नेपाली बजारमा पछिल्लो केहि दिनयता सुनको मूल्य निरन्तर रुपमा ओरालो लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार पनि सुनको मूल्य तोलामा रू१ हजार २०० घटेको