समाचार

ईश्वर पोखरेलको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सीमित

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डलको पुनः गठन गर्ने क्रममा दोस्रो वरियतामा रहेका ईश्वर पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालयको जिम्मेवारी खोसेर उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सीमित गराए।