समाचार

पर्सा मालपोत कार्यालयमा छापा, प्रमुखससहित १८ जना पक्राउ

पर्साको मालपोत कार्यालयमा जिल्ला प्रशासन कार्यालयले बिहीबार अबेर राति छापा मारेको छ । जिल्ला मालपोत कार्यालय पर्सामा रातिसम्म पैसाको लेनदेन गरेर कामकारवाही भइरहेको विशेष सूचनाको अधारमा जिल्ला प्रशासन कार्यालय पर्साले