डा डीआर उपाध्याय, पछिल्लो समय अस्पतालमा भर्ना नपाएर कोरोना संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था आएको छ । यसको प्रमुख कारण भनेको समयमा सरकारी तयारी नपुगेर हो । कोरोना संक्रमणको दर फैलिएसँगै