दैलेख, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय दैलेखबाट सोमबार एकजना कर्मचारी र लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको छ । मालपोत कार्यालय दैलेखमा कार्यरत खरिदार भुवन केशर खनाल र लेखापढी व्यवसायी धनबहादुर