समाचार

पोखरामा थप एक कोरोना संक्रमितको निधन

पोखरामा थप एक कोरोना संक्रमितको निधन भएको छ । पोखरा महानगरपालिका– ९ की ६२ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शनिबार बिहान निधन भएको हो । प्रतिष्ठानका निर्देशक