समाचार

५० ग्राम खैरो हिरोईनसहित एकजना पक्राउ

कञ्चनपुर, कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका वडा नम्बर ६ बाट सुदूरपश्चिममै पहिलो पटक ठूलो परिणाममा प्रहरीले ५० ग्राम ब्राउन सुगर सहित एक ब्यक्तिलाई नियन्त्रणमा लिएको छ । सिमावर्ती भारतीय बजार