समाचार

सिग्देलको उपन्यास ‘लालस’ सार्वजनिक

काठमाडौँ , वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलको नयाँ उपन्यास ‘लालस’ आइतबार एक समारोहबीच सार्वजनिक गरिएको छ । सिग्देलको यो पैंतिसौं कृति हो भने आख्यानका हिसाबले नवौं हो ।२५ वर्षदेखि निरन्तर साहित्य